०६ साउन २०८१, सोमबार
22-07-2024 , Mon
×

राष्ट्रपतिद्वारा SP गणेश चंन्दलाई प्रबल जनसेवाबाट चतुर्थ सम्मानीत

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

सागर थापा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द सम्मानित हुनु भएको छ । संविधान दिवशको उपलक्ष्यमा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री (चतुर्थ) बाट चन्द सम्मानीत हुनु भएको छ । दाङ आएर कार्यभार सम्हालेको छोटाे समयमा सो पुरस्कारबाट सम्मानीत हुनु भएको छ । एसपी चन्दले दाङको प्रहरी प्रमुख भएर आएदेखि करिब ३ महिनामा फरार अपराधी चोरी डकैती बलात्कार हत्या अपहरण लगाएत धेरै जगन्री ठुलो अपराधहरु नियन्त्रण गर्न सफल भएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बनाउनका लागि विदेशी कोचलाई नियुक्त गरिएको हो । जसका लागि मध्य अफ्रिकाका बार्गा विलफ्रेडलाई फुटबल कोचरको रुपमा नियुक्त गरिएको सभ्यता पाठशालाले जनाएको छ । आफ्ना विद्यार्थीहरूलाई फुटबल खेलमा उत्कृष्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बार्गालाई कोचको रुपमा […]

  कैलाली । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित हिटन भनिने अतिथि होटलबाट उनिहरु पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । नेपाल प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०र८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो । आर्थिक वर्ष २०७९र८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार […]

error: Content is protected !!