२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सार्वजनिक बिदाको दिन सरकारी गाडीमाथी कडा निगरानी ट्राफिक प्रमुख: बम

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

सागर थापा/महेन्द्र सिंह
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अब सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारी साधनहरुमा कडा निगरानी गर्ने भएको । सरकारी कार्यालयका सवारी साधनहरु केही दिन यता व्यापक दुरुपयोग भएको भन्दै समाजिक संजाल र समाचारहरुमा आउन थाले पछी शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पनि सन्चालमा आएका सरकारी नम्बर प्लेटका सन्चालमा आएको गाडी तथा मोटरसाइकलहरु कडा निगरानी एवं चेकजाँच तीब्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले (कोबिट 19) कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यक सुरक्षा कर्मीका गाडी विद्युतका गाडी नेपाल टेलिकमका गाडी एम्बुलेन्स र अति आबस्यका सवारी साधन गाडीहरु बिदाको दिनमा चलाउन पाइने छ । यी बाहेक अन्य सरकारी कार्यालयका गाडी तथा मोटरसाइकल हरु बिदाको दिन चलाउनका लागि सम्बन्धित कार्यालयका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेबाट काम खुलाएको लिखित पत्र राख्ने गरि सवारी पास भए मात्र चलाउन पाउने बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]