२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको कोइलाबासमा प्रदेश सरकारले लगानी गर्छ मुख्यमन्त्री :पोख्रेल

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७

ABC Sanchar
दाङ कोइलाबास प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल दाङ कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गर्नु भएको छ . मुख्यमन्त्री पोख्रेल पहिलोपटक दाङको गढवा गाउँपालिका वडा नम्बर ८ छोटि भन्सार कोइलाबास नाकामा पुगेर स्थलगत निरिक्षण तथा अवलोकन गर्नु भएको हो | दाङ देउखुरीको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको भवन उद्घाटन कार्यक्रम पश्चात् भारतसंग जोडिएको दाङको पुरानो कोइलाबास नाकामै पुगेर अवलोकन गर्नु भएको हो |
बैंक स्थापना गर्न माग
दाङ कोइलाबास नाकामा बैंक स्थापना गर्न माग गरिएको गढवा उद्योगबाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले कोइलाबास नाकामा बैंक स्थापना गर्नको लागी मुख्यमन्त्री शंकर पोख्रेललाई ध्यानाकर्षण गराउनु
भएको हो | उहाँले भन्नुभयो,– ‘लमही कोइलाबास हुलाकी राजमार्ग पनि तयार भए लगत्तै पहिलेको तुलनामा कोइलाबासमा अहिले धेरै चहलपहल भएको छ भन्सार भारतिय कःटम बलरामपुरमा बसेको छ |अव कोइलाबास
नाकामा बकैंको आवश्यकता छ |’ ‘बजार नजिकै नहुदा सम्म सामान ओसारपोसार गर्न सकिदैन कोइालबास भन्सार चालुको पहलका साथै बैंक स्थापनाको पहल गरिदिनु प¥यो, अध्यक्ष आचार्यले भन्नुभयो .’
मुख्यमन्त्री पोख्रेलाई वडाको ज्ञापनपत्र
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई गढवा गाउँपालिका वडा म्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले समग्र कोइलाबास नाकाको विसकाको लागि ज्ञापनपत्र बुझाउनु भएको छ | नेपालको दोस्रो ठूलो कोइलाबास नाका
स्थलगत निरिक्षण तथा अवलोकन गर्न आउनु भएका प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई वडाध्यक्ष सिद्दिकले कोइलाबास नाका बोर्डन लाईन तथा निकासीको लागि भन्सारको ?पमा संचालन हुनेपर्ने, जनकपुरधाम पटिको नेपालको दोस्रो ठूलो रामजानकी मन्दिरको मर्मत तथा संरक्षण गर्दै कोइलाबास नाकालाई प्रदेशकै नमुना पर्यटकीय स्थलको निर्माण गर्ने, कपिलबस्तु जिल्लाको सिमा क्षेत्र देखि भारत सिमाना सम्म जोडिएको दाङको राजपुर गाउँपालिकासंग नयाँ बाटो ट्र¥याक निर्माण गर्दै, पक्की बाटोको निर्माण गर्नुपर्ने, कोइलाबास शहरी विकास निर्माण
गर्नुपर्ने, महेन्द्र आधारभुत विद्यालय भवन निर्माण गर्नुपर्ने, मदरशा प्रावि विद्यालयको भवन निर्माण गर्ने, कोइलाबास खोला तटबन्ध तथा डयाम निर्माण गर्नेपर्ने माग राख्दै मुख्यमन्त्री पोख्रेललाई ज्ञापनपत्र बुझाउनु भएको थियो |
सरकारले पूर्वधारमा लगानी गर्छः मुख्यमन्त्री पोख्रेल
प्रदेश नं. ५का मुख्यमन्त्री शंकर पोख्रोले विकासका पूर्वधारमा लगानी गर्ने बताउनुभयो |आइतवार दाङको कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गर्दै, मुख्यमन्त्री पोख्रेले स्थानीयको अधारमा सरकारले सहयोग बताउनुहुदैँ, अपुरा पूर्वधारह?मा सरकार लगानी गर्न तयार रहेको बताउनुभयो . उहाँले भन्नुभयो,–. ‘सरकारले चाहे
कोइलाबासलाई भन्सारलाई पुरानै भन्सारको ?पमा विकास गर्न सक्छ तर, त्यो विकास ःथानियसंग छ . कोइलाबास नाकाको दिर्घकाली विकासको योजना ल्याउनुस् .’ ‘सरकारले लगानी गर्छ कोइलाबासलाई खण्डरमा राखेर लगानी चाहियो भन्न मिल्दैन कोइलाबास कस्तो बनाउने भिजान बनाउनुस्, सरकारले लगानी गर्छ |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]