०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

प्रहरीले अवैध लाखौंको दाल पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०६, २०७७

सिमा गुरुङ
भैरहवा इलाका प्रहरी कार्यालय मर्चवार,रुपन्देहीले अवैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको एक लाख ६० हजार रुपैयाँ बराबरको दाल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक चित्र बहादुर घलेको कमाण्डमा खटिएको टोलीले मर्चवारको कंचनपुर नाका,सुमेरगढ नाका, बगौली लगायत सिमानाकाहरुबाट उक्त दाल बरामद गरेको प्रहरीले हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!