प्रकशित मिति : ६ आश्विन २०७७, मंगलवार ०७:२२

सिमा गुरुङ
भैरहवा इलाका प्रहरी कार्यालय मर्चवार,रुपन्देहीले अवैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको एक लाख ६० हजार रुपैयाँ बराबरको दाल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक चित्र बहादुर घलेको कमाण्डमा खटिएको टोलीले मर्चवारको कंचनपुर नाका,सुमेरगढ नाका, बगौली लगायत सिमानाकाहरुबाट उक्त दाल बरामद गरेको प्रहरीले हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com