२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

प्रहरीका ४८८ निरीक्षकको सरुवा दाङ ट्राफिक रेग्मीको कपिलवस्तु बाँके ट्राफिक बमको काठमाडौं नेपालगन्ज वडा बस्नेतको काठमाडौं

Logo
प्रकाशित मंगलबार, आश्विन ०६, २०७७

सागर थापा /महेन्द्र सिंह
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आइजिपी शैलेश थापा क्षेत्रीको आइतबारको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।
प्रहरी नेतृत्व सम्हालेपछि पहिलोपटक थापाले प्रहरी निरीक्षकहरूको यति ठुलो सरुवा एकसाथ गरेका हुन्। सरुवा भएका उनीहरूले असोज महिनादेखिको तलब, भत्ता सम्बन्धित जिल्लाबाटै पाउनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।