२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको तुलसीपुरमा मंगलबार २१ जनामा कोरोना संक्रमण

Logo
प्रकाशित मंगलबार, आश्विन ०६, २०७७

ABC Sanchar तुुलसीपुर उपमहानगरपालिकामा आज मंगलबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा २१ जनामा कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्शन विमल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना पुष्टि हुनेमा १३ जना पुरुष र ८ जना महिला रहेका छन्।
जसमध्ये ८ जना क्वारेन्टाइनमा बसेका रहेका छन् भने १३ जना संक्रमितको सम्पर्कमा आएका रहेको केसीले जानकारी दिनुभयो छन् । यससँगै तुलसीपुरमा कोरोना संक्रमित संख्या २०१ जना पुगेको छ भने सकृय संक्रमितको संख्या ५६ जना रहको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]