२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा निषेधाज्ञा हट्यो प्रमुख जिल्ला अधिकारी: रिजाल

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म लगाउदै आएको (निषेधाज्ञा) हटाईएको छ । एबिसी संचारसंग कुरा गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले अबका दिनमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै नेपाल सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्न दिए पछी । जिल्लामा पनि ति सवारी साधानमा सिट बाहेक यात्रु राख्ने पाईने छैन ।
कुल सिट क्षमताको ५० प्रतिशत अर्थत आधा मात्रै सवारी बस्ने मिल्नेछ । यातायात ब्यवसायिहरुले तोकिएको भाडादरमा भने ५० प्रतिशतसम्म थप शुल्क लिन पाउनेछन । गाडीमा (मास्क) (पन्जा) (सेनिटाइजर) अनिवार्य राखिएको हुनुपर्छ ।
यसैगरी विभिन्न संघ-सस्था कार्यालयहरु पनि संञ्चालन हुने भएका छन । विद्यालय, धार्मिक तथा सामाजिक स्थल, सिनेमा हल, शैलुन, सभा, गोष्टि, खेलकुद, परिक्षा लगायतका भीड हुने क्षेत्रहरु भने अझै पनि सञ्चालन गर्न पाईने छैन । अबस्था हेरेर पछी संचालन गर्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!