प्रकशित मिति : ७ आश्विन २०७७, बुधबार १५:०३

महेन्द्र सिंह बाँके इलाका प्रहरी कार्यालय वनकट्टी बाट खटिएको प्रहरी टोलीले नेपालगञ्जका पप्पु बेहना र जिलेदार हरिजनलाई कोरेक्स र सुपर पावर सूर्तीसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले उनीहरुको साथबाट २८ सीसी कोरेक्स, ५ पोका सुपर पावर सुर्ती र ५ पोका बिडी रहेको थियो ।
कोरोनाको कहरका बीच जिल्लाका छोटी नाकाहरुबाट लागु औषधी र सूर्तीजन्य पदार्थको कारोबार बढेको देखिन्छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com