प्रकशित मिति : ७ आश्विन २०७७, बुधबार १९:४३

महेन्द्र सिंह                                                     नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा आज एकै दिन ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार कोरोना पुष्टि हुनेमा बर्दियाका २२, बाँकेका १४ र सुर्खेतका एक जना रहेको छन् ।
वितेको २४ घण्टामा २ सय जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालमा हालसम्म ४० हजार ६९ जनाको नमुना परिक्षण गरिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com