११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

कोरोना देखिए पछी शुक्रबारदेखी बारबर्दिया नगरपालिका शिल हुने

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

महेन्द्र सिंह बर्दिया                                                कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बर्दियाको बारबर्दिया नगरपालिका शिल गरीने भएको छ । असोज ९ गतेदेखी लागु हुने गरी पाँचदिनकालागि नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु सिल गर्न लागिएको हो ।
बिहिबार एकै दिन नगरभित्रका ११ जनामा कोरोना पुष्टि भएपछि नगरक्षेत्र नै सिल गर्न लागिएको हो । पहिलो चरणमा नगरपालिका अन्तर्गत ११ वटै वडा कार्यालय तथा ब्यापार ब्यवसाय सिल गर्ने र त्यसपछि अवस्था अनुसार थप निर्णय गरीने बारबर्दिया नगरपालिकाका मेयर दुर्गा चौधरी ९कबिर० ले जानकारी दिए ।
नगरप्रमुख कबिरका अनुसार पाँच दिनसम्म नगरभित्रका सम्पूर्ण पसल, कलकारखाना, उद्योग, यातायात बन्द रहने छन । यसबिचमा कोरोना नियन्त्रणका लागि विशेष योजना बनाएर अघि बढ्ने मेयर कबिरले जानकारी दिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!