प्रकशित मिति : ८ आश्विन २०७७, बिहीबार २१:२५

ABC Sanchar
काठमाडौं जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइएको छ । रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई काज सरुवा गरिएको छ । रेग्मीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सरुवा गरिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com