२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

व्यापारीसँग घुस लिएको आरोपमा झापाको दमकमा ४ प्रहरी जवान निलम्बनमा

Logo
प्रकाशित शनिबार, आश्विन १०, २०७७

बिबेक गाहा दमकबाट ४जना प्रहरी जवान घुस लिएको आरोपमा निलम्बनमा परेका छन् गत महिना भदौ २४गते बेलुका ताराबारीमा उनीहरुले युरिया मल ट्याक्टरमा ल्याउँदै गर्दा समातेका थिए मल व्यवसायिक सँग पैसाको लेनदेन गरेको भेटेपछि एकजना असई हवल्दार जवान र ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डित का अनुसार बिल बिना नै युरिया मल ट्याक्टरमा ल्याउँदै गरेको ताराबारी ढाटमा बसेका प्रहरीले पक्राउ गरेका थिए पक्राउ गरे सँगै कुनै कार्यालयमा खबर नगरी र माथिल्लो तहमा पनि खबर नगरी भोलि पल्ट ट्याक्टर चालक सहित छाडेका थिए पण्डितले भने प्रहरीको चेन अफ कमान्ड उल्लंघन गरेको भनेर निलम्बनमा राखिएको पण्डितले बताउनुभयो अरु विस्तृत अनुसन्धान भइरहेको र यथार्थ विवरण पेस नगरेको उपल्लो तहमा उनीहरुमा आरोप पनि लागिरहेको पण्डितले जानकारी दिनुभएको छ असई भरत कोइराला सहित हवल्दार शिव चन्द्र जवान भीमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल निलम्बनमा परेका हुन् उनीहरुले ट्याक्टर समातेका थिए भने ट्याक्टरबाट नगद ६५००० रुपैया लिएर भोलिपल्ट ट्याक्टर छाडेका थिए डीएसपी पण्डितका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]