२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

बाँके प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०७७

महेन्द्र सिंह बाँके                                           नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलासपुरबाट नेपालगञ्ज–४, बसपार्कका मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ की सपना पुनको साथबाट ब्राउनसुगर बरामद गरेको हो ।
उनीहरुले ६ वटा पुडिया बनाएर ब्राउनसुगर राखेका थिए । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रकाको टोलीले उनीहरुलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!