२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

वडा प्रहरी लमही प्रमुख पौडेललाई स्वागत थपलियालाई बिदाई

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

सागर थापा                                                            दाङ भर्खरै सरुवा भएर आउनु भएका काठमाडौं प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो देखि राजन पौडेललाई वडा प्रहरी कार्यालय लमहीमा स्वागत गरिएको छ । वडा प्रहरी कार्यालयमा चौध महिना बसेर काठमाडौं सरुवा हुनुभएका प्रमुख प्रहरी निरिक्षक प्रज्वल थपलियालाई शुक्रबार विदाइ गरिएको छ ।
एक कार्यक्रमको विच प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ देखि सरूवा भई आउनु भएको पौडेललाई वडा प्रहरी कार्यालय लमहीमा स्वागत गरिएको छ । वडा प्रहरी कार्यालयमा चौध महिना बसेर काठमाडौं सरुवा हुनु भएका प्रमुख प्रहरी निरीक्षक थपलियालाई विदाइ गरिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन पौडेलले देउखुरी क्षेत्र भित्र हुने विभिन्न अपराधका घटनाहरु चोरीडकैटी सिमा विवाद, लगायत विभिन्न अन्य घटनाहरु यसक्षेत्रमा हुन नदिने प्रतिवद्धता जनाउदै । लमहीलाई कसरी हुन्छ, शान्त नगर बनाउने अभियानमा खट्ने । यदी कहि कतै केही घटना भएमा अफिसको ९८५७८४१५५५ नम्बरमा खबर गरिदिनुहुन आग्रह गर्दछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

error: Content is protected !!