०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

जन्म दिनमा कुसारी परिवारबाट दृष्टिविहिनलाई खाद्यान सहयोग

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

सागर थापा
दाङ तुलसीपुर अस्थायी ट्राफिक प्रहरी पोष्ट गोठी खोलामा कार्यरत ट्राफिक प्रहरी प्रमुख हवलदार टेक बहादुर कुसारीले दृष्टि विहिन परिवारलाई खाद्यान सहयोग गर्नुभएको छ ।
राप्ती सोनारी गाउँपालिका निवासी टेक बहादुर कुसारी र श्रीमति खिना कुमारी कुसारीले छोरी सुप्रीया कुसारीको जन्मोत्सवमा तुलसीपुर ३ खमारी निवासी चन्द्रबहादुर वलीका (दृष्टिविहिन) परिवारलाई अत्यावश्यक चाहिने चामल दाल सावुन सर्फ सेम्फु तेल सोयाविन लगाएतका दिनहो चाहिने खाद्यानहरु दृष्टिविहिन परिवारलाई सहयोग गरेका छन । छोरीको जन्म दिनमा गरिब परिवारलाई राहत सहयोग गरेको ट्राफिक प्रमुख हवलदार कुसारीले एबिसी संचारलाई बताए । जन्म दिनमा हुने खर्च कटायर सानो भएपनि दृष्टि विहिन परिवारलाई ३ महिना सम्म पुग्ने सहयोग गरेका छ्न। छोरीको जन्म दिनमा कुसारीले भने ट्राफिक प्रमुख प्रहरी हवलदार कुसारीले चन्द बहादुरको घरमा शुक्रवार पुगेर खाद्यान हस्तान्तरण गरेका हुन । कुसारी परिवारलाई चन्द बहादुरले धन्यवाद दिदै छोरीको जन्मदिन दृष्टिविहिन परिवारसंग मनाएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!