२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ईलाका प्रहरी कार्यालय बाबियाचौरद्रारा बालबिबाह सम्बन्धि जनचेतनामूलक कार्यक्रम

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

मनोज डाँगी
नगरौ बाल बिबाहका कुरा,पुगेको छैन २० बर्ष उमेर पुरा” भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाल बिवाह न्युनिकरण सम्बन्धि जनचेतना अभिबृदी गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले घर दैलो कार्यक्रम सुभारम्भ गरेको छ!शुभारम्भको पहिलो दिन आज मिति २०७७/०६/१६ गते पन्चपुरी नगरपालिका वडा न ५ र ६ का गाउँ बस्तिमा घर दैलो कार्यक्रम सप्पन्न गरेको छ। ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी सहायक निरीक्षक हरिष साउद र राजेश के.सी, त्यसै गरि पन्चपुरी नगरपालिका नगर कार्य समिती सदस्य रुक्मी देवकोटा ,सोही नगरपालिका वडा न ६ का वडा अध्यक्ष खडग बहादुर थापा,आवाज सस्था बाबियाचौरका प्रमुख तेज बहादुर रोकाय र समूह प्रा.वि.बाबियाचौरका प्रधानाध्यापक प्रेम बिष्ट समेत को उपस्थितिमा घर दैलो कार्यक्रम अन्तर्गत पहिलो दिन वडा न ५ र ६ का बस्तीमा कार्यक्रम जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख राम सिंह बिष्टका अनुसार
यस घर दैलो अभियान बाट शान्तिपुर्ण र अपराध रहित समाज निर्माणमा टेवा पुग्ने,जनस्तरमा जनचेतनाको बिकासका साथै आम नागरीकको भावना र समस्या घर दैलोमा गई नजिक बाट उनिहरुका गुनासो बुझी आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने बिश्वास लिएको बताउछ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!