प्रकशित मिति : १९ आश्विन २०७७, सोमबार २१:३२

महेन्द्र सिंह                                                            बाँके प्रहरीले विशेष सुराकीको आधारमा सोमबार विहान साढे नौ बजे १८ वर्षका प्रदीप काँधु र पृथ्वीराज शुक्लालाई चार ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, काँधु र शुक्लाले भारतको रुपैडिहाबाट ब्राउनसुगर ल्याएका थिए । उनीहरुले चार पोका बनाएर बोकेका थिए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com