१७ मंसिर २०८०, आइतबार
03-12-2023 , Sun
×

बाँके प्रहरीले ब्राउन सुगर सहित दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

महेन्द्र सिंह                                                            बाँके प्रहरीले विशेष सुराकीको आधारमा सोमबार विहान साढे नौ बजे १८ वर्षका प्रदीप काँधु र पृथ्वीराज शुक्लालाई चार ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, काँधु र शुक्लाले भारतको रुपैडिहाबाट ब्राउनसुगर ल्याएका थिए । उनीहरुले चार पोका बनाएर बोकेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । दिल्ली आउँदै गरेका १८ उडानलाई डाइभर्ट गरिएको थियो भने धेरैले ढिलो उडान भरेका थिए । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई यो जानकारी दिएका हुन् । कम भिजिबिलिटीका कारण यी विमानहरू अन्य शहरमा अवतरण गर्नुपरेको उनले बताए । शनिबार बिहान ७ देखि १० बजेको बीचमा, जब यस मौसमको […]

  (ABC-Sanchar) काठमाडौं । रणवीर कपुर स्टारर ‘एनिमल’ले भारतमा ६३.८० करोड भारु नेट ओपनिङ गरेको छ । जसमा हिन्दी संस्करणबाट ५४.७५ करोड भारु र दक्षिण भारतीय संस्करणबाट ९.०५ करोड भारु छ । बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्म रणवीरको अहिलेसम्मकै उच्च ओपनिङ हो । कुनै बिदा नभएको, कुनै श्रृखला नभएको, सुपरस्टार केमियो नभएको, […]

  (ABC-Sanchar) चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले अरु सामाजिक सञ्जाल नियमन गर्ने बताएका हुन् । ‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौँ । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो’, अन्य सामाजिक सञ्जाल बन्द गर्न […]