प्रकशित मिति : २२ आश्विन २०७७, बिहीबार २२:४८

महेन्द्र सिंह
वडा प्रमुख डिल्लीबहादुर खड्काको नेतृत्वमा प्रहरीले छापा हान्दा अनैतिक कार्यमा संलग्न युवायुवतीसहित २ जना होटल सञ्चालिका पक्राउ परेकाछन् । (covid 19 )कोरोना भाइरस संक्रमणकाबीच न्यूरोडका केही होटलमा अनैतिक, अवान्छनिय कार्य भइरहेको खबर पाएको प्रहरीले छापा हान्दा २ वटा होटलबाट ७ युवती, ५ युवा र २ होटल सञ्चालिकासहित १४ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुख खड्काले जानकारी दिए।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com