२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बाँके प्रहरीले कस्तुरी सहित दुईजना पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन २२, २०७७

महेन्द्र सिंह
बाँके नेपालगञ्ज कस्तुरीको बिनासहित दुई जना पक्राउ परेका छन् ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले कोहलपुरबाट कस्तुरीको बिनाजस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
१३ लाख रुपैयामा बिक्री गर्नका लागि मोलमोलाई भइरहेको बेलामा पुगेको प्रहरीले बिनासहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । एसपी रानाले घटनाका बारेमा थप अनुसन्धान गरेर वन कार्यालयमा पठाइने जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!