१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दाङको घोराही-लमही सडक खण्ड चौपट्टामा प्रहरी बिट राखियो

Logo
प्रकाशित शुक्रबार, आश्विन २३, २०७७

सागर थापा
दाङ घोराही लमही सडक खण्ड अन्तर्गत चौपट्टामा प्रहरी बिट राखिएको छ। नागरिकहरुको ब्यापक जन गुनासो र आबश्यकताको आधारमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी बिट स्थापना गरिएको हो जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जानकारी दिनुभएको छ ।
जिल्लामा आबश्यकताको आधारमा प्रहरि बिट स्थापना गर्दै जाने दाङ एसपी चन्दले जानकारी दिएका छन । चौपट्टामा प्रहरी बिट स्थापना भए सगै सवारि साधनहरुको चेकजाच,अपराध नियन्त्रण र रोकथामका साथै त्यस क्षेत्रको शान्तिसुरक्षामा सुधार आउने अपेक्षा सर्बसाधारणहरुले गरेका एसपी चंन्दले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]