१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

दाङको घोराही-लमही सडक खण्ड चौपट्टामा प्रहरी बिट राखियो

Logo
प्रकाशित शुक्रबार, आश्विन २३, २०७७

सागर थापा
दाङ घोराही लमही सडक खण्ड अन्तर्गत चौपट्टामा प्रहरी बिट राखिएको छ। नागरिकहरुको ब्यापक जन गुनासो र आबश्यकताको आधारमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी बिट स्थापना गरिएको हो जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जानकारी दिनुभएको छ ।
जिल्लामा आबश्यकताको आधारमा प्रहरि बिट स्थापना गर्दै जाने दाङ एसपी चन्दले जानकारी दिएका छन । चौपट्टामा प्रहरी बिट स्थापना भए सगै सवारि साधनहरुको चेकजाच,अपराध नियन्त्रण र रोकथामका साथै त्यस क्षेत्रको शान्तिसुरक्षामा सुधार आउने अपेक्षा सर्बसाधारणहरुले गरेका एसपी चंन्दले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]