११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

झापामा श्रीमानले श्रीमतिको खुकुरी प्रहार गरि हत्या

Logo
प्रकाशित शनिबार, आश्विन २४, २०७७

विबेक गाहा   झापा कमल गाँउपालिका वडा नम्बर २ त्रिवेणी चोकमा बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
थापा १ महिना अगाडि मात्र बैदेशिक राेजगारीबाट स्वदेश फर्किएका हुन् । उनले सामान्य घरायसी विवादमा आक्रोसित भएर घरैमा राखेको खुकुरी निकालेर घाँटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापाको घटना स्थलमै मृत्यु भएको थियाे । शनिबार पौने पाँच बजे भएको उक्त घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछीले घटना स्थलबाटै नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यलय झापाका अनुसार घटनाको अनुसन्धान भईरहेकोले थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

error: Content is protected !!