२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

बाँके सशस्त्र प्रहरीले लाखौं मूल्य बराबरको अबैध सामान पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन २५, २०७७

महेन्द्र सिंह बाँके                                                 सशस्त्र प्रहरी बल विओपी जमुनाहले नेपाल भारत सीमानाकाबाट ९० हजार ४ सय रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५, टंकपसरी स्थित दशगजा नजिक भारतबाट नेपालतर्फ ल्याउदै गरेको अबैध सामाग्री सशस्त्र प्रहरीले बरामद गरेको हो ।
मोटरसाईकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र केही खाद्यान्नका समानहरु सशस्त्र बल विओपी जमुनाहबाट खटि गएको सहायक प्रहरी निरीक्षक कमलविक्रम रेउलेको टोलीले उक्त सामान बरामद गरेको थियो ।
रेउलेको कमाण्डमा गस्तीमा गएको सशस्त्र प्रहरीलाई देखेपछि तस्कर उक्त अबैध सामान त्यही छाडेर भागेका थिए ।
मोटरसाईकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र केही खाद्यान्नका समानहरु आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!