२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

विवेक गाहा झापा कमल गाउँपालिका वडा नं २ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका थिए भने उनी अबको 1 महिना अगाडि मात्र वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए उनले सामान्य घराएसी विवाद आकर्षित भएर घरमै राखेको खुकुरी निकालेर घाटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापा को घटनास्थलमै मृत्यु भएको थियो शनिबार पौने ५ बजे भएको उक्त घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछी ले घटनास्थलबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लिएर आएको थियो भने घटना अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको छ भनिएको आज को जाहिरी बाट रहस्यमै बन्दै गएको छ घटना माइती पक्षले दाइजोको निहुँमा हत्या गरिएको र दोषीलाई कडा भन्दा कडा सजाएको माग गरी गरी आफूहरुलाई न्याय दिलाइदिन अनुरोध गरेका छन् इलाका प्रहरी कार्यालय दमकमा जाहिरी दर्ता गराएका छन् भने घर पक्ष बाट मृतक रीताको विवाह दर्ता नागरिकता अहिले सम्म नगराइदिएको र पटकपटक विवाह दर्ता नागरिता गराउन माग गर्दा पनि घर पक्षले कुनै चासो नदेखाएको माइती पक्षको भनाइरहेको छ भने मृत रिता थापा को दुई बर्षको छोरी पनि रहेको जनाकारी दिएका छन् घर पक्षले छोरीको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने माइती पक्षले बताएका छन् दाइजोको कारण नै हत्या भएको स्थानीयको भनाइ रहेको र मृतकका ससुराले भने यसमा छोराको मात्र संलग्न नभएको र पाँचजना पनि यसमा संलग्न भएको ईलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरेका छन् योभन्दा पहिला पनि झगडा हुनेगर्थ्यो झगडा सुल्झाउन स्थानीयवासी बुद्धिजीवी लगायत बैठक बसी छलफल गरेको र यो छलफल गराइरहँदा पनि कुनै समस्याको हल हुननसकेको स्थानीयको भनाई रहेको छ भने मृत रिता थापाको सब लाई पोस्ट माटन को लागि दमक अस्पताल राखिएको पनि माइती पक्षले जानकारी दिएका छन् उक्त घटनामा संलग्न थापालाई जिल्ला अदालत चन्द्रगढी पठाइसकिएको ईलाका प्रहरी कार्यालय दमक का डीएसपी विजयराज पण्डितले बताउनुभयो अन्य यस घटनामा संलग्न लाईपनि कानुनी दायरामा लिई सजाय दिलाउने विजयराज पण्डितले जानाकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]