११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

कोरोना संक्रमण बढेपछि दाङ देउखुरी जिल्ला अदालत बन्द

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

ABC Sanchar दाङ असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ । अब दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने बताइएको छ ।
कर्मचारीमा कोरोना देखिएपछी जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय पनि बन्द भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रबक्ता डिएसपी डाक्टर हेम के.सी. एवं सामाजिक व्यक्तित्वहरूसहित घोराहीको नारनपुरमा अवस्थित मानव कल्याण आश्रममा खाद्यान्न सहयोग गरिएको छ। आश्रममा रहेका असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरी मानवीय कार्यमा हातेमालो गरिएको हो। प्रहरीले समाजमा सुरक्षासँगै मानवीय सेवामा पनि सक्रिय भूमिका खेल्दै आएको भन्दै स्थानीयले प्रशंसा […]

पालिकामा ‘तत्काल मर्मत तथा पूर्वाधार सेवा युनिट’ आवश्यक सडकका खाल्डाखुल्डीदेखि कुलो, नहर, खानेपानी र सार्वजनिक संरचनाको तत्काल मर्मत गर्ने स्थायी संयन्त्र बनाऔँ। सबिन प्रियासन चौधरी स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। नागरिकले दैनिक जीवनमा भोग्ने अधिकांश समस्या स्थानीय पूर्वाधारसँग जोडिएका हुन्छन्। सडकमा खाल्डाखुल्डी पर्नु, ढल तथा नाली भत्किनु, खानेपानीका पाइप फुट्नु, कुलो तथा नहरमा […]

सुर्खेत । ‘सुरक्षित कर्णाली अभियान’ अन्तर्गत सुर्खेतमा रात्रिकालीन पोखरा जाने बसमा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि सवारी सुरक्षामा कडाइ गरिएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको नेतृत्वमा गरिएको चेकजाँचमा ओभरलोड गरी यात्रु बोक्ने बसलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो। यात्रुको ज्यान जोखिममा पारेर सवारी चलाउनेलाई कुनै छुट नदिइने र अभियान निरन्तर […]

error: Content is protected !!