०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

हल्दीबारीकै कान्छो काजली युथ क्लब सेवामा अगाडि बढदै

Logo
प्रकाशित बुधबार, आश्विन २८, २०७७

  • बिबेक गाहा झापा                                  हल्दिबारी गाउँपालिका वडा नम्बर ५धनुषा निवासी रिना राई विगत केही समयदेखि मृगौलासँग सम्बन्धित समस्या ले ग्रसित हुनुहुन्थ्यो गत मंसिर महिनादेखि घुडाको दुखाइबाट ग्रसित भई परीक्षण गराउँदा क्यान्सर प्रमाणित भएपछि निजको आर्थिक अवस्था कमजोर भएको कारण उपचार प्रक्रियामा कठिनाई भएपछि स्थानीय विभिन्न संघसंस्था नागरिक समाजको अगुवाइमा आर्थिक सहयोग संकलन गर्दै उपचारलाई अघि बढाउँदै गर्दा गत २०७७ श्रावण महिनामा प्रस्तावित भई हालचालै दर्ताभै स्थापना भएको केही दिनमै कजली युथ क्लव ले निज राईलाई रु ४७’७२५ सहयोग गर्न सफल भएको छ काजली युथ क्लब का अध्यक्ष प्रेम योञ्जन ,सचिव सन्दिप खतिवडा ,कोषाध्यक्ष ,निर्मला बराल, सल्लाहकार सदस्य सकलदिप शाहा, बिष्णु गौतम,लखन हेमरम, नरेन्द्र ढकाल, युवा समाजसेवी मनोजकुमार शाहा , रञ्जित शाहा लगायतका रोहबरमा उक्त सहयोग रकम परिवारजनलाई आज मिति२०७७/६/२८ गतेको दिन हस्तान्तरण गरिएको छ स्थापना भएको हो यति छोटो समयमा ४७,७२५/- सहयोग गरी सामाजिक सेवामा समर्पित भएको प्रमाण सँगै हल्दिबारी गाउँपालिका maha अवस्थित क्लबमध्ये हान्छ भैकन पनि सेवा भावमा अग्रस्थान अगोटेर जेष्ठता को कार्य र हल्दिबारी गाउँपालिका को नाम समेत रोशन गरेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!