२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

राष्ट्रिय जनमोर्चा दाङमा पार्टी प्रवेश गर्नेहरु निरन्तर बढदै

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

सागर थापा दाङ                                               लमहीको वडा नम्बर साथ र आठमा पार्टी प्रवेश कार्यक्रम आयोजक समिति गठन भएको छ । वडा नम्बर साथको आयोजक समितिको
सयोजक जगतराम चौधरी सदस्यमा रामकुमार चौधरी राजाराम चौधरी जनकलाल चौधरी निसा चौधरी निरज चौधरी र अनिल चौधरी रहनु भएको छ । यसै गरि आठको सयोजक वसन्त घर्ती सदस्यहरुमा आनन्द भण्डारी, दोर्न बहादुर तामाङ , करन बिक, भुपेन्द्र बिक, आशिष् चौधरी, सुरेश पुन मगर , सन्तोष बुढा मगर र तिलक के सि रहनु भएको छ । दुबै समिती निर्माणको क्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

काठमाडौं । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रसाईँलाई  गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा […]

error: Content is protected !!