प्रकशित मिति : ३० आश्विन २०७७, शुक्रबार १५:१९

बिदुर एमसी
दाङ भालुवाङ्ग काठमाडौं निक साइमन्स ईन्स्टिच्युटकाे तर्फबाट भालुवाङ्ग निवासी डाक्टर कासिम शाहले भालुवाङ्ग क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई डायरी प्रदान गरिएको छ ।
बिहीबार भालुवाङ्ग पुरानो बजारस्थित युवा पत्रकार एवम् युवा व्यवसायी जमिर शाहकाे घरमा साे डायरी प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश ५ तथा लुम्बिनी प्रदेशका पार्षद महेश चन्द्र रिजालको अध्यक्षमा भएको कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले अाअाफ्नाे धारणा राखेका थिए । भने पत्रकार जमिर शाहले कार्यक्रमको सहजीकरण गरेका थिए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com