प्रकशित मिति : १ कार्तिक २०७७, शनिबार १९:१५

ABC Sanchar
पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ वीरजन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com