प्रकशित मिति : ३ कार्तिक २०७७, सोमबार ०९:३६

सागर थापा
दाङमा एकलाख बढि नगदसहित पाँच जुवाडेलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार शनिबार राति ११ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ जनकल्याण टोल स्थित प्रवीण खत्रीको घरमा जुवा खेलिरहेको अबस्थामा पाँच जनालाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com