२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

नेपाल विद्यार्थी संघको ५३ जनाले रक्तदान गरे

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

बिवेक गाहा                                                          नेपाल विद्यार्थी  संघ,हल्दिबारी गाउपालिका वडा १ को आयोजनामा गरिएको बृहत् रक्त सन्कलन कार्यक्रममा समाबेशी उपस्थिति सहित ५३ जनाले रक्तदान गरेकाछन उक्त कार्यक्रमको सभापतित्व ने बि स हल्दिबारी-१ का सभापती करण कटुवालमा भएको, प्रमुख अथितिको रुपमा प्रदेश साम्सद एवम नेपाली काङ्ग्रेसका नेता ॐ सरावगी हुनुहुन्थ्यो साथै ने का का जिल्ला, क्षेत्रीय तथा हल्दिबारी गा पा का अग्रज नेतागणको उपस्थिती थियो।विशेष अथितिको रुपमा हल्दिवारी वडा न-१का अध्यक्ष त्रिलोचन सापकोटा राप्रपा नेता दिलकेशर थापा सहित अन्य राजनैतिक पार्टीका नेताहरु लगायत गोलधाप प्रहरी चौकी प्रमुख थापाको उपस्थिती रह्यो। उक्त रक्तदान कार्यक्रममा हल्दिबारी-२ स्थायी निवासी प्रहरी हवल्दार मुकेश शाह, युवा नेता पारस तिम्सिना सहित ५३ जनाले रक्तदान गरे भने प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, झापा द्वारा प्रदान गरेकोथियो।कोरोनाको उच्च जोखिम सङ्गै बढेको रक्त अभावलाइ परिपुर्ति गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका सन्चालक सचिब किशोर ढुङ्गेलले गर्नुभएकोथियो, विशेष निगरानी सहित उच्च सतर्कता अपनाइएर गेटवेल मेडिको, जागृती क्याम्पस चोकमा कार्यक्रम आयोजना गरिएकोथियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।