१७ मंसिर २०८१, सोमबार
02-12-2024 , Mon
×

तुल्सीपुर प्रहरीले अवैद्य नदीजन्य उत्खनन् पाँच वटा ट्याक्टर पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

तेज वली  दाङ                                                  तुल्सीपुर आइतबार विहान साढे ३ बजेतिर चार वटा र शनिबार बेलुका ६ बजे एक वटा गरी पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
ग्वारखोलाबाट रा १ त १४०९, रा १ त ३५५३, रा १ त ३०६४, लु ३ त ६६५५ नम्बरको ट्याक्टरलाई आईतबार नियन्त्रणमा लिईएको हो । त्यस्तै रा १ त १८०५ नम्बरको ट्याक्टरलाई शनिबार नियन्त्रणमा लिईएको हो । साथै डीएसपी सिंहका अनुसार नियन्त्रणमा लिइएका पाँच वटै ट्याक्टरलाई तुलसीपुर उपमहानगरपालिकाको जिम्मा लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो। मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ। उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको नागरिक रक्षाले एक विज्ञप्तिमार्फत […]

काठमाडौं । मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ । जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको यस भ्रमणको […]

काठमाडौं । उपमहानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा( का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर […]

error: Content is protected !!