२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंजको अपरेटिभ म्यानेजर्स कल्ब पर्साको साधारण सभा सम्पन्न

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

राहुल गुप्ता
कोअपरेटिभ म्यानेजर्स क्लब पर्साको दोश्रो साधारण सभा सम्पन्न भएको छ । कल्ब अध्यक्ष जिस्नु बरालको सभापतित्वमा सम्पन्न सधारण सभामा प्रमुख अतिथि राष्ट्रीय सहकारी बिकाश बोकाश बोर्डका संधालक सदस्य शम्भु प्रसाद गुप्ताले कोरोना कहरका बिच सहकारी संचालन चुनौतीपूर्ण भएपनि बचाव र सुरक्षाका विभिन्न मापदंण्ड अपनाई सहकारीहरुले गाउगाउमा सेवा प्रदान गरिरहेको बताउनुभयो।
कार्यक्रममा बिशिष्ठ अतिथि नेप्सकुनका संचालक हरेराम पटेल, कृषि जिल्ला सहकारी संघका अध्यक्ष शिव कुमार, रेडक्रस पर्साका अध्यक्ष बिरेन्द्र कंडेल, पर्सा जिल्ला बचत संघका अध्यक्ष राजेश पण्डित, राष्ट्रीय सहकारी बैकका शाखा प्रमुख सन्जय महतो, को अपरेटिभ म्यानेजर्स क्लब पर्साका उपाध्यक्ष चन्द्रश्वर प्रसाद चौरसिया, सचिव श्री दिपक चौधरी, महासचिव रबिभुषण श्रींबास्ताब, कोषाध्यक्ष सन्तोष लाल कर्ण, सदस्यहरु रामबाबु चौधरी, प्रसन्ना सिंह, दीपेन्द्र श्रेष्ठ, इन्दु रन्जितकार तथा उपस्थिति कोआपरेटिभ म्यानेजर्स क्लब पर्साका सदस्यहरुको उपस्थिति रहेको थियो।
कोरोना कालम आम्दानीको श्रोत घटनु र रोजगारीका अवस्था सृजना नहुनु अहिलेका मुख्य चुनौतीलाई पनि सहज बनाउदै लौजाने गुप्ताले बताउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]