१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

भारतमा कोरोनाको संख्या ७६ लाख ४९ हजार नाघ्यो

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

ABC Sanchar
भारतमा एकैदिन ५४ हजार ४ सय २२ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख ४९ हजार १ सय ५८ पुगेको छ । त्यस्तै गरी भारतमा एकैदिन कोरोना संक्रमणको कारण ७ सय १४ जनाले ज्यान गुमाएका छन् । यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ लाख १५ हजार ९ सय ५० पुगेको छ । त्यसैगरी संक्रमित ६७ लाख ९२ हजार ५ सय ५० जना उपचारपछि निको भएका छन् भने ७ लाख ४० हजार ६ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]