११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

बाँकेमा सशस्त्र प्रहरीको विओपी पोष्ट स्थापना लोभ लालचमा नपरी सेवा गर्न DIG प्रधानको निर्देशन

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

(ABC क्राईमबिट)
प्रदेश नम्बर ५. सशस्त्र प्रही बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी किशोर प्रधानले समय सापेक्ष बनेर सेवा प्रवाह गर्न निर्देशन दिनभएको छ । नेपालगन्ज जमुनाह भन्सारमा विओपीको पोष्ट समुदघाटन समारोहलाई सम्वोधन गर्दै महानिरीक्षक प्रधानले कोभिड नियन्त्रण र रोकथामका सवालमा प्रभावकारी काम गर्न निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो सीमानाकामा अहोरात्र खटिएर अनुशासनपूर्वक आफ्नो डिउटी निर्वाह गर्दै आउनुभएको छ म निकै हर्षित छु, यसलाई अझै प्रभावकारी गराउन आग्रह गर्दछु ।
उहाँले कुनै लोभ लालचमा नपरी सेवा गर्न सुझाव दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुना स्थापना भएसँगै भारतबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!