प्रकशित मिति : ६ कार्तिक २०७७, बिहीबार २२:३८

तेज वली दाङ                                                 तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँ निबासी ४२ वर्षीय ओम बहादुर बिक र बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ धम्बोजी निबासी ३० बर्षीय राकेश बस्नेत घाइते भएको प्रहरीले बताएको छ ।
उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । भे १ च ११७९ नम्बरको एम्बुलेन्स विहीबार बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com