२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

चाडपर्बको नाममा हुने बिकृतिको अन्त्य हुनु पर्ने अध्यक्ष : आचार्य

Logo
प्रकाशित शनिबार, कार्तिक ०८, २०७७

सागर थापा                                                          राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउपालिका वडा नम्बर ४ को आयोजनामा भएको चाडपर्व मिलन तथा सुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले चाडपर्बको नाममा हुने किकृती , बिसङगति र तडक भडकको अन्त्य गर्नु पर्ने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष राम बहादुर घर्ती, अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्ती , बङगलाचुली गाउपालिका अध्यक्ष भिम बहादुर थापा, कोषाध्यक्ष भिमनिधी तिबारी, सह सचिब हुकुम तिबारी, राष्ट्रिय जनमोर्चा चार नम्बर वडा सचिब मिनराज पौडेल , वडा नम्बर तीन प्रतिनिधि हुकुम राना, अखिल नेपाल युबक संघ चार नम्बर उपाध्यक्ष राम बहादुर घर्ती, सचिब कमल घर्ती लगायतले मन्तब्य राख्नु भएको थियोे । चार नम्बर वडा अध्यक्ष सुर्य बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रम संचालन अखिल नेपाल युबक संघ बङगलाचुली गाउपालिका सचिब यम बहादुर घर्तीले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।