०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

ताप्लेजङ्गमा आगलागी हुँदा ४० लाख बराबरको क्षति

Logo
प्रकाशित मंगलबार, कार्तिक ११, २०७७

बिबेक गाहा                                                     ताप्लेजुङ्ग फुङ्लिङ नगरपालिका ९ मा हङ्देवमा रहेको सभा सदस्य सज्यपाल मादेनको घर मा आज दिउँसो १ बजे आगोलागी भएको छ अगालगी बाट नगद१लाख ५०हजार र १ तोला सुन अन्नबाली लत्ताकपडा संविधानसभाको मेडल फर्निचर र अलैँची गरेर करिब ३९लाख ६५हजार को क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ग नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताउनुभएको छ भने आगलागीबाट अन्य मानवीय र क्षती नभएको उहाँले बताउनुभएको छ ढुङ्गाको माटोले बनेको घर तिनतलेविद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ आगलागी १ बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना र स्थानीयको ओभरमा आगो करिब १ घण्टाको समयमा पूर्ण नियन्त्रणमा लिएको ताप्लेजुङ प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!