प्रकशित मिति : १२ कार्तिक २०७७, बुधबार ०८:२५

महेन्द्र सिंह
बर्दिया गुलरिया नगरपालिका-१ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको एक थान पेस्तोल मंगलबार प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com