प्रकशित मिति : १२ कार्तिक २०७७, बुधबार २३:२७

बिदुर एमसी   दाङ                                                राप्ती गाउँपालिकामा उक्त कार्यालय स्थापना गर्ने तयारी रहेको छ । दशैलगतै उक्त कार्यालय स्थापना हुने यस अघि नै तयारी रहेको भन्दै अबको केही दिनमा कार्यालय स्थापना हुने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
प्रदेश ५. को राजधानी भएपछि पहिलो कार्यालयका रुपमा स्थापना हुन लागेको हो । प्रदेशको स्थायी राजधानीको दीर्घकालीन योजना तयार पार्नका लागि उक्त कार्यालय स्थापना गर्न लागिएको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com