०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

दाङमा दशैको टिका थाप्न जाने र आउनेको चहलपहल भिड सुरु

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

सागर थापा
दाङ कोरोना महामारीमा पनि यसवर्ष भौतिकरुपमै मानिसहरु दशैँको टिका थाप्न जाने गरेका छन् । एक ठाउँबाट अर्को ठाउँमा जाँदा कोरोना संक्रमणको जोखिम भएपनि अधिकांश मानिसहरु टिका थाप्नका लागि आफन्तकोमा जाने गरेका हुन् । टिका थाप्न जानेहरु विगत जस्तो उल्लेखनिय चहलपहल भने छैन् ।
कोरोना भएपनि वर्षदिनको चाड बडादशैँमा आफन्तकोमा जान लागेको तुलसीपुर–३ का रिमा पुनले बताउनुभयो । उहाँले भौतिकरुपमै उपस्थित भएपनि दुरी कायम गरी आर्शिवाद ग्रहण गर्ने बताउनुभयो ।
दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, भालुबाङ, हापुरे लगायतका बजारमा आफन्तकोमा जाने मानिसहरुरको सडकमा चहलपहल तथा सार्वजनिक गाडीहरुमा मानिसहरुको चाप देख्न सकिन्छ । संक्रमण जोखिमको प्रवाह नगरी ठुलाबडा कहाँ आशिर्वाद ग्रहण गर्नका लागि मानिसहरु जाँदा चहलपहल देखिएको हो ।
सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै गएको हुँदा जो जहाँ छौँ, त्यही बसेर दशै मनाउन आग्रह गरिसकेको छ । तर नागरिकस्तरबाट सरकारले तोकेको नियमको पालना हुन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!