०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

दाङमा कात्तिक १६ देखि विद्यालयहरु खोल्ने

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

सागर थापा
दाङको बबई गाउँपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएका छन् । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले असोज २४ गतेदेखि अनिश्चितकालका लागि य बन्द गरेको शिक्षण सिकाई क्रियाकलाप यही १६ गते आइतबारदेखि सञ्चालन हुने शिक्षा शाखाले विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।
स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलप सञ्चालन गर्न गाउँपालिका अन्र्तगत पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई अनुरोध गरेको छ । त्यस्तै बंगलाचुली गाउँपालिकाका विद्यालय पनि कार्तिक १६ गते आइतबारदेखि सञ्चालन हुने भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्ष राजु अर्यालले सीमा ईलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रुपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा कुनै पनि कमाण्डर कारबाहीको भागिदार  हुने चेतावनी दिएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमाक्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा […]

काठमाडौ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८२-०५-०३ गते मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज के.सी. सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । […]

रुपन्देही । पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरिएको । जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई भदौ १ गते साँझ साढे बजे पक्राउ गरेको हो । […]

error: Content is protected !!