०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

महेन्द्र सिंह                                                          बर्दिया जिल्ल्लमा बाघको आ’क्रम’णबाट फेरि १ जनाको ज्या’न गएको छ।केही दिन अधिको मधुवन बाघ आ’क्रमण सेलाउन नपाउदै आज बर्दिया जिल्लाको गेरुवा गाउपालिकामा बा’घको आ’क्रम’णले एकजनाको मृ’त्यु भएको छ ।
बर्दियामा बा’घको आतंक दिन पर्ती दिन बढदो देखिन्छ ।केही दिन अघि मात्रै पाटे बा’घको आ’क्रम’णबाट नेपाल भारत सिमा क्षेत्रसंग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा मंगलबार दिउँसो दुई ज’नाको ज्या’न गएको थियोे । आज बा’घको आ’क्रम’ण बाट ६८ लहानु थारुको ज्या’न गएको हो।
गेरूवा गाउपालिका ३ का लहानु थारू आफुले पालेकाे गाेरू जंगलमा लिन जाने क्रममा बा’घकाे आ’क्रम’णमा परि मृ’त्यु भएकाे स्थानियले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

error: Content is protected !!