२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

तीन किलो अफिमसहित एक युवक पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

महेन्द्र सिंह   बाँके                                                 रुकुम पश्चिमका चन्द्रप्रकाश वली तीन किलो अफिमसहित प्रहरीको फन्दामा परेका छन् ।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले सानोभेरी गाउँपालिका वडा नं. ८ का वलीलाई बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. १ बाट पक्राउ गरेको हो ।
शनिबार दिउँसो साढे दुई बजेतिर वलीलाई अफिमसहित पक्राउ गरिएको थियो । ब्यूरोको टोलीले वलीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, कुुसुमलाई बुझाएको छ । पहाडी जिल्लामा उत्पादन हुने अफिम बाँके हुँदै भारत जाने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                        प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

(एबिसि संचार )                                                      ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ ।   प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई […]

(एबिसि संचार )                                                       जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।  बस्नेतसहित पोखरा ८ सभागृह बस्ने […]