२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बाजुराका कम्युनिस्ट पाटीका पुरानो संस्थापक लोकप्रिय नेता शाहीको निधन

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

महेन्द्र सिंह                                                          बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा वडा नं.०३ जुकोटमा २०१३/१२/१५ गते जन्मिनु भएका लोकराज शाहीको यही कार्तिक १३ गते उपचारका क्रममा असामुहिक निधन भएको थियो। उहाँ पूर्व खरिदार र बाजुरा जिल्लाको कम्युनिस्ट पार्टीका संस्थापक सदस्य समेत हुनु हुन्थ्यो भने हाल नेपालगञ्ज उपमहानगरपालिकामा बस्दै आइ हाल टोल विकास समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो शाहीले समाज सेवा गर्दै आनु भएको थियो । उहाँको नेपालगञ्ज उपमहानगरपालिका वडा ०४ को वडा कमिटी अध्यक्ष कैलाश धामी, लगायतको टोलिले नेपाल कम्युनिस्ट पार्टीको झन्डा ओढाइ शाही प्रति अन्तिम श्रद्धाञ्जलीका अर्पण गरिएको थियो। शाहीले देखाएको कम्युनिस्ट आन्दोलन प्रतिको इमानदारीतालाइ सधैं पार्टीले शिरमा राखेर अगाडी बढ्ने अध्यक्ष धामीले बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!