२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

लमही बनगईमा प्रहरी चौकी स्थापना पछी शान्ति सुरक्षामा उल्लेख्य सुधार

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

सागर थापा                                                         दाङ लमही नगरपालिका ७ हस्नापुर बनगइमा सम्राट सिमेण्ट उद्योगको सहयोगमा जिल्ला प्रहरी कार्यालय दाङ एवं ईलाका प्रहरी कार्यालय अमिलिया अन्तरगत रहने गरि ६ कोठाको भवन अस्थायी प्रहरी चौकी स्थापना भएको दुई वर्षमै गाउँ घरमा हुने चोरी चकारी घरेलु झैझगडा लागूऔषध अबैध नदिजन्य उत्खनन होहल्ला लगाएरत सबै खाले नियन्त्रणमा आएको त्यहाँको शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको स्थानीय बासीहरु बताउँछन् प्रहरी चौकीका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक मान बहादुर नेपालीले सिमेण्ट उद्योग भित्र मात्रै नभएर बाहिरको शान्ति सुरक्षा, नदिजन्य चोरी बस्तुकाे अबैध उत्खनन तथा ओसारपसार र लागूऔषधको कारोबारमा पनि धेरै हदसम्म नियन्त्रणमा आएको प्रहरी सहायक निरीक्षक नेपाली बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!