०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

लमही बनगईमा प्रहरी चौकी स्थापना पछी शान्ति सुरक्षामा उल्लेख्य सुधार

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

सागर थापा                                                          दाङ लमही नगरपालिका ७ हस्नापुर बनगइमा सम्राट सिमेण्ट उद्योगको सहयोगमा जिल्ला प्रहरी कार्यालय दाङ एवं ईलाका प्रहरी कार्यालय अमिलिया अन्तरगत रहने गरि ६ कोठाको भवन अस्थायी प्रहरी चौकी स्थापना भएको दुई वर्षमै गाउँ घरमा हुने चोरी चकारी घरेलु झैझगडा लागूऔषध अबैध नदिजन्य उत्खनन होहल्ला लगाएरत सबै खाले नियन्त्रणमा आएको त्यहाँको शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको स्थानीय बासीहरु बताउँछन् प्रहरी चौकीका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक मान बहादुर नेपालीले सिमेण्ट उद्योग भित्र मात्रै नभएर बाहिरको शान्ति सुरक्षा, नदिजन्य चोरी बस्तुकाे अबैध उत्खनन तथा ओसारपसार र लागूऔषधको कारोबारमा पनि धेरै हदसम्म नियन्त्रणमा आएको प्रहरी सहायक निरीक्षक नेपाली बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!