०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

झापाको हल्दीबारी प्रहरी चौकी नजिक मोटरसाइकल दुर्घटना

Logo
प्रकाशित मंगलबार, कार्तिक १८, २०७७

बिबेक गाहा                                                       झापामा बेलुका हल्दिबारी गाउँपालिकाको वडा नं ४ जलथल वडाबारी प्रहरी चौकी अगाडि मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् पूर्व दिशाबाट सुपर स्सपेलेन्ड र में ५ प १४८ मा स्थानीयकरण राजवंशी र पश्चिमबाट पूर्वतर्फ प्रविण खतिवडा रोहित खतिवडा को पल्सर मोटरसाइकल को ८ प ३९६ एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् निज घाइतेलाई उपचारात्मक एम्बुलेन्समा हालेर विर्तामोडको बीएण्ड सी अस्पतालमा लगि सकिएको र उपचार भइरहेको हल्दीबारी प्रहरी चौकीले जनाएको छ प्रहरी चौकी अगाडि राखिएको हो होल्डिङ्ग बोर्डले दुवैतर्फबाट आवतजावत गर्नलाई विपरीत दिशाबाट आउँदा वा जाँदा सहज तरिकाले देख्न सहज होस् भनी राखिएको भएता पनि पल्सर तीव्रगतिमा रहेकोले दुर्घटना भएको प्रत्यक्षदर्शी बताएका छन् घाइते खतिवडालाई टाउकोमा गम्भीर चोट लागेको छ भने राजवंशीको खुट्टा र हातमा सामान्य चोट लागेको हल्दीबारी प्रहरी चौकीले जनाएको छ भने दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेहरुलाई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!