०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

झापामा लाखौं मुल्य बराबरको लत्ताकपडा अवैध समान पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १९, २०७७

बिबेक गाहा                                                    झापाको मेची नगरपालिका ७ बाट आज अवैध समान बरामद भएको छ भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छल गरी नेपाल तर्फ ल्याउँदै गरेको तन्ना, ढाकाको प्रिन्ट थान, थान कपडा ,टेम्पोको क्लोज, तार ,कुर्थी सेट र विभिन्न मोटर पार्टस् गरी गरिब ७,२१,७००(सात लाख एक्काइस हजार सातसय) मुल्य बराबरको सामान इलाका प्रहरी कार्यालय काँकडभिट्टा बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ आज भने अवैधरुपमा बरामद भएको समान अवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा पठाइ सकिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!