प्रकशित मिति : २३ कार्तिक २०७७, आईतवार ०६:२४
  1. (महेन्द्र सिंह)                                                        बाँकेको कोहलपुरमा एक समुहले  स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले शनिवार कोहलपुरमा गणतन्त्रबिरुद्ध नारा लगाएको हो । गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएको समुहले संघीयता धर्म निरेपक्षताबिरुद्ध समेत नारावाजी गरेको थियो ।
    २०४७ को संविधान पुर्नवहाली र राजासहितको हिन्दु राज्यको मागसहित आफुहरु सडकमा आएको र्यालीमा सहभागीले बताएका छन् । राष्ट्रवादी अभियानले राजासहितको हिन्दु राज्यका लागि देशव्यापी प्रदर्शन गरिरहेकाले कोहलपुरमा र्याली गरिएको समुहले जनाएको छ ।
    राजासहितको हिन्दु राज्यको माग गर्दै नगरको परिक्रमापछि कोहलपुर चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com