प्रकशित मिति : ५ जेष्ठ २०७५, शनिबार २०:००

एविसी संचार,५ जेठ/ प्युठान : दक्षिणि प्युठानको साविक धुवाङ गाविस वार्ड नम्बर ७ स्थित खागी गाउँमा आगलागी हुँदा तीन घर जलेर नस्ट भएका छन्।
आगलागीबाट स्थानीय शान्ता,जुमा र वसन्त थापा मगरको घरगोठ जलेर नष्ट भएको सरुमारानी गाउपालिका वार्ड नम्बर ४ का अध्यक्ष चिन्त बहादुर सोमैले जानकारी दिए। शनिवार अपरान्ह ४ बजे तिर भएको आगलागीबाट घरमा रहेको लत्ताकपडा, कागजपत्र अन्नपात जलेर नष्ट भएको छ।
स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका हुन।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com